प्रतिगामी ओली सरकारलाई बढार्दै कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको छ : नेपाल
‘निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरे । यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो ।’ ‘केपी ओलीले नितान्त व्यक्तिवादी..

