विमला वलीको स्पष्टीकरण : मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइयो, जबरजस्ती हस्ताक्षर गराइयो
लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । बिहीबार पत्रकार सम्मेलन गरी वलीले आफू माओवादी केन्द्रमै रहेको..

