विद्युत प्राधिकरणबाट यसरी बिदा भए कुलमान (तस्बिरहरु) कर्मचारीहरुले भने- १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस्
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल..

