• मन्त्री गजेन्द्रबहादुर हमालले बुझाए राजीनामा

    मन्त्री गजेन्द्रबहादुर हमालले बुझाए राजीनामा

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले..