१५ केन्द्रमा मतदान स्थगित : निर्वाचन आयोग

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर ४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

आइतबार देशभर भइरहेको निर्वाचनमा १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ।

अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको आयोगले जनाएको छ । रोकिएका मतदान केन्द्रमा मतदान कार्य पुन सुरू गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ ।

आयोगले विवाद भएका ठाउँमा पनि साँझ ५ बजेसम्म मतदान स्थगित भएको घोषणा नगर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..