सत्ता गठबन्धनको बैठक बालुवाटारमा राष्ट्रपतिको कदमबारे छलफल हुने

द्वारा प्रकाशित गरिएको हो |
२०७९ आश्विन ५, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सत्ता गठबन्धनको बैठक बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल बताइएको छ । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्नेमा समय गुज्रिएको छ ।

सत्तारुढ दलले राष्ट्रपतिको कदमबारे आगामी रणनीति बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..