बञ्चरेमै रोकिए फोहोर बोकेका गाडी,

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण ३०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा पुगेका गाडी आज पनि रोकिएका छन् ।

धुनीबेंसी–१ मा फोहोर बिसर्जन फर्केका र फोहोर बोकेर पुगेका गाडी धुनिबेंसी– १ मा स्थानीय राजनीतिक दलले रोकेको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

महानगरका अनुसार कांग्रेस, माओवादी र नेकपा एसका प्रतिनिधिले संयुक्त पत्र लेख्दै बञ्चरेडाँडामा फोहोरमैला दीर्घकालीन रुपमा बन्द गर्न आग्रह गरेका थिए ।

बञ्चरेडाँडा फरक फरक माग राख्दै भएको अवरोधले काठमाडौंको फोहोर महिनौंदेखि उठेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..