भ्रमपुर्ण समाचारको खण्डन गर्दै नेपाली कांग्रेस (मिर्मी)

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ ९, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कालिगण्डकि गाउँपालिका नेपाली कांग्रेस स्याङ्जा कालिगण्डकि गाउँपालिकाले विभिन्न अनलाईनमा आएका समाचारहरुमा कुनै सत्यता नभएको जनाएको छ ।

“वडा जितेपछि मिर्मिमा आतंक मच्चाउदै कांग्रेस” भन्ने जस्ता शिर्षक राखेर पराजित मानसिकता वोेकेका केहि ब्यक्तिहरुले सुनियोजित रुपमा गरिएको नियोजित हल्लाको पछाडि नलाग्न हामि सवैमा अनुरोध गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

तपाईहरुले दिनु भएको अमुल्य मतको कदर गर्दै आगामि दिनमा यस मिर्मिलाई थप विकास गर्नकोलागि हामि तपाईहरुले दिनु भएको

मार्गनिर्देश अनुुसार अगाडि वढ्ने वाँचा गर्दछौ नेपाली काग्रेस कालिगण्डकि गाउपालिकाका ७ का सचिव प्रकाश पाण्डेले जारी गरेको प्रेस

विज्ञप्तीमा उल्लेख गरिएको छ । स्मरण रहोस केहि दिन अगाडि नेपाली काग्रेसका समर्थक मोहन पाण्डे र होटल ब्यवसायि एकादेव पाण्डेविच

सामान्य भनाभन भएको थियो । सोहि विषयलाई लिएर पार्टिमा जोडेर केहि ब्यक्तिहरुले मोहन पाण्डेको चरित्रहत्या गर्ने प्रयास गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..