विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा जसपाका यादवले गरे उम्मेदवारी दर्ता

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख १२, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाज पार्टी (जसपा)का अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपाबाट उपमेयरको उम्मेदवार बनेका यादव जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।ढ गठबन्धनबीच भागबण्डा गर्दा विराटनगरकाे मेयर कांग्रेस र उपमेयर जसपाकाे भागमा परेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..