स्वतन्त्र मेयर उठ्ने घोषणा गरेकी सुनिता बनिन् एमालेबाट उपमेयरको उम्मेदवार

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख ११, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

 

काठमाडौँको मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयर पदमा उठाउने भएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले डंगोललाई उपमेयरको उम्मेदवार घोषणा गरेको हो ।

मेयरमा भने पार्टीले केशव स्थापितलाई उठाउने भएको छ । मेयरमा उठ्ने भन्दै डंगोलले आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरेकी थिइन्।

काठमाडौंको मेयरका उम्मेदवार सुनिता डंगोलद्वारा घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

https://drive.google.com/file/d/1HIJbJ51Pka1WyqUXPIUyDDXKHWD-BHc-/view

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..