
काठमाडौँको मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयर पदमा उठाउने भएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले डंगोललाई उपमेयरको उम्मेदवार घोषणा गरेको हो ।
मेयरमा भने पार्टीले केशव स्थापितलाई उठाउने भएको छ । मेयरमा उठ्ने भन्दै डंगोलले आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरेकी थिइन्।
काठमाडौंको मेयरका उम्मेदवार सुनिता डंगोलद्वारा घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
https://drive.google.com/file/d/1HIJbJ51Pka1WyqUXPIUyDDXKHWD-BHc-/view