नुवाकोटका ८८ ओटा वडाहरु मध्य उत्कृष्ट कार्य गर्न सफल वडाअध्यक्ष झमक राज गुरुङ हाल शिवपुरी गाउपालिका अध्यक्ष पदको बलियो उम्मेदार

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख ७, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

युबा नेत्रुत्वले रोजेको जनताले खोजेको भुगोलले पहिचान गरेको” एक मात्र बलियो शिवपुरी गा पा अध्यक्ष पदका श्री झमक राज गुरुङ  २०६४ सालमा नेपाल तरुण दलको इकाइ सभापति हुँदै क्षेत्र जिल्ला तह सम्मका तरुण दलको महत्वपूर्ण नेत्रुत्वदायी भूमिका निभाइ पार्टिमा योगदान गरेको  ।

आफुले कमाएको पैसा गाउमा खर्चेर गाउ बिकासमा जुट्ने,जनताको हरेक सुख दु:ख मा साथ दिने भुकम्पमा परेका भुकम्प पिडित लाई मात्र नभैइ बिहान् बेलुकी छाक टार्न नसक्ने परिवारलाई तुरुन्त राहतको बेवास्था गरिदिने समाजसेबि तथा युबाहरुलाई स्वदेश मै रोजगारको ब्यवस्था तथा प्रबर्दन गरिनुपर्छ भन्ने बिषयलाई जोड दिने कुशल युबा नेत्रुत्व

बर्तमान वडाअध्यक्ष पदमा रही वडा अध्यक्षहरु मध्य उत्कृष्ट कार्य गर्न सफल  भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..