सबिता परियारकाे सुर्ति चेपेर बजारमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ ६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

लाेक तथा दाेहाेरी गायिका सबिता परियारकाे सुर्ति चेपेर भर्खर मात्रामा बजारमा सार्वजानिक भएकाे छ । युवा अबस्थामा रमाईला पल संगै एक अर्कामा जिस्किदाकाे पललाई टपक्क टिपेर मायाप्रेमकाे एक अन्तरकथा लाई शब्द द्वारा उतारिएकाे यस गितकाे शब्द गायिका सबिता परियारले लेखेकि छिन भने लय खेमराज गाैतामले गरेका छन गितमा अाबज गायिका परियार र गाैतामकाे रहेकाे छ ,समिर रमदमकाे निर्देशन सम्पादन र प्रकाश खडकाकाे छाँयाङकनमा रहेकाे यस गितमा सरद एल जि र अारति परियारकाे उत्कृष्ट नृत्य रहेकाे छ । म्युजिक भिडियाे सबिता परियार अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..