पत्रकारले लेख्न पाउन्न भने”सिहदरबार कब्जा हुनसक्छ”-ऋषि धमला

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं – कोरोना भाइरस (कोभिड १९)को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ । यसै बिचमा पनि नेपालि गीतसंगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला ज्ञानेन्द्र अधिकारीको शब्द सृजना तथा संगीतमा संस्कृति कार्कीको प्रस्तुति ज्ञानेन्द्र अधिकारी र जमुना बिसीको स्वरमा नयाँ नेपाली जागरण गीत”सिहदरबार कब्जा हुनसक्छ”देशभक्ति गित सार्बजनिक गरेका छन् ।

उक्त गीतमा बरिष्ट प्रत्रकार ऋषि धमला ,नायक धिरेन शाक्य,बिशाल बिष्ट,नेपाली रेस्लर हिक्मत थपलिया लागाएतका कलाकार,पत्रकार,अभियान्ता देखिएका छन् । यस अधि नै बिदेशमा रहेका नेपाली नागरिकको पीडामा आधारित बिद्रोह गित गाइसकेका अधिकारीले यसपटक कलाकारले गाउन पाउन,पत्रकारले लेख्न पाउन,कानुन कहा छ? न्याय कहा छ ?जनताले देख्न पाउन ? जनता जुटे धर्तीबाट चन्द्र छुन सक्छ यस्तै रहे सिंहदरबार कब्जा हुन सक्छ जनताले बिद्रोह गर्छन जस्ता चेतनामुलक सन्देश दिन खोजेका छन् । नेपाली राजनीतिका बादशाह नेता,तत्कालिन सरकारलाई चेतावनी समेत दिएका छन्
हेर्नुहोस भिडियो :https://tinyurl.com/yxzsxutv

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..